Monday, March 18, 2013

Thoughts (Story)



By Sunil Subedi, Damak, Jhapa


A boy named Arun Aacharya used to live with his parents in Birtamod. His dad Mr. Bijay Aacharya owned a department store in town, and had a dream that somday his son Arun would handle the store. But Arun was deviated from his father’s dream. He was not much of his dad’s kind of guy, he loved music and always wanted to be in musical field. He used to make his own compositions and perform them in front of his friends and in college, he would do part time job in a hotel, the only place where he could show up himself in music. But Mr. Bijay didn’t like that part of Arun, and his mom Mrs. Saradha also always agreed with Mr. Bijay. In this case they often talked at cross-purposes.
Mr. Bijay often used to say Arun “instead of moping around all the time, you should come to the store, the only thing I have and you have to look after it.”
Mr. Bijay never leaved it up to Arun to use his discretion. But Arun had two friends Dev and Yaman and his love Aachal who would always support him. Dev and Yaman were brothers who grew up with Arun, Aachal was met in college. All four of them were at the same college in management field. Dev and Yaman’s dad Mr. Sanjiv Bhattarai was in a shoes business in the valley, Kathmandu. Aachal’s dad Mr. Yagyaraj khanal was a writer. Boys were planning to go to Kathmandu with their dad after graduating, so they could support him in business. Aachal too wanted to engage in some kind of job at the same city, Dev and Yaman were planning to go. But Arun was hallow with no plans, he couldn’t do things he felt for because his parents wouldn’t let him. He was losing his mind, and it was there final year. The one last year of the college.

Friday, July 27, 2012

महानायकलाई मन पराउने अर्की नायिका

महानायक राजेश हमाललाई मन नपराउने को होलान्? नेपाली चलचित्र हेर्ने होस् या नहर्ने जो कोहीले पनि राजेश हमालको नाम लिन पछि पर्दैनन् । राजेश हमाललाई मन पराउनेमध्ये अहिले अर्की नायिका पनि थपिएकी छिन् नव नायिका अनुपा कार्की । काठमाण्डौंको जोरपाटी स्थित नयाँबस्तीकी २० बर्षीया कार्की बिए प्रथम बर्षमा अध्ययरत छिन् । नयाँ नेपाल एक्सप्रेस, ब्लाक नाईट जस्ता चलचित्र अभिनय गरिसकेकी अनुपाको पनपर्ने नायक महानायक राजेश हमाल हुन् भने नायिका निरुता सिंह । कार्की बाईक राइडिङकी पारखी हुन् ।

Sunday, April 22, 2012

यसरी बन्यो 'टाइटानिक' फिल्म

दीपेन्द्र लामा- मानव जातिकै गरिमामय उपलब्धि र सिर्जनशीलताको एक उत्कृष्ट नमुना हो 'टाइटानिक' फिल्म। त्यही भएर पन्ध्र वर्षपछि दोस्रोपटक थि्रडीमा रिलिज हुँदा पनि 'टाइटानिक'ले उसैगरी दर्शकको मुटु छोयो। एटलान्टिक महासागरमा टाइटानिक जहाज डुबेको शतवार्षिकी समुन्द्रको एउटा निश्चित विन्दुमा मनाइरहँदा जेम्स क्यामेरनद्वारा निर्देशित 'टाइटानिक' फिल्मलाई संसारभर दर्शकले थ्रीडी चश्मा लगाएर हेरिरहे। एक हिसाबले फिल्मको माध्यमद्वारा संसारभरका दर्शकले टाइटानिक दुर्घटनामा ज्यान गुमाएका १५१४ यात्रुप्रति समवेदना प्रकट गरे।

Friday, March 30, 2012

फेसबुकमा भेटेको कथा


(यो कथा फेसबुकमा भेटेको हुँ, पहिले आफैंले पछि पढ्नका लागि भनेर वर्डमा सेभ गरेर राखेको थिएँ, पढिसकेपछि लाग्यो, यो त अरूका लागि पनि प्रेरणादायी बन्न सक्छ । त्यसैले यहाँ राखेको हुँ । जसले यो कथा अनुवाद गरेर फेसबुकमा राख्नु भएको थियो, उहाँको नाम मैले ख्याल नगरेकोले यहाँ उल्लेख गर्न सकिनँ, त्यसको लागि माफी चाहन्छु ।)
जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । तिनको हात समात्दै मैले भनें, तिमीसित एउटा कुरा गर्नुछ्।" तिनी बसिन् र चुपचाप खान थालिन् । मैले तिनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो । तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो - म तिनीसँग सम्बन्धबिच्छेद गर्न गइरहेको थिएँ । मैले आफ्नो कुरा संयमका साथ राखेँ । मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइँन, बरु नम्र भएर सोधिन्, 'किन ?'
मैले तिनको प्रश्नलाई टार्न खोजेँ । तिनी रिसाइन् र चप्स्टिक हुर्‍याएर मलाई 'नामर्द' भन्दै चिच्याइन् । त्यस रात हामी दुवैबीच कुराकानी भएन, तिनी रोइरहेकी थिइन् । हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो । तर मसँग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन ।

Wednesday, March 7, 2012

टाइटानिक डुब्नुको कारक चन्द्रमा ?


सय बर्ष अगाडी विशालकाय जहान टाइटानिक डुबेको बारे वैज्ञानिकहरूले नयाँ कारण हुन सक्ने बताएका छन् । Texas State University का भौतिकशास्त्रीहरूले सो जहाज डुब्नुमा चन्द्रमा कारक हुन सक्ने जनाएका हुन् ।

ठिक एक सय बर्षअगाडी अर्थात् १५ अप्रिल १९१२ का दिन आन्ध्र महासागरमा iceberg मा ठोक्किएर भएको दुर्घटनामा सो पानी जहाज डुव्दा एक हजार पाँचसय १७ जनाले ज्यान गुमाएका थिए ।

सो घटनाका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरूले उक्त दिन चन्द्रमा पृथ्वीको सवभन्दा नजिक आएकोले अरूदिन भन्दा शक्तिशाली ज्वारभाटाका चलेका कारण जहाजको बाटोमा iceberg आइपुगेर दुर्घटना भएको हुनसक्ने बताएका हुन् ।

Wednesday, February 15, 2012

World’s longest horn at whopping 9ft 1inch

Seven-year-old JR has horns that measure an incredible 9ft 1in (277cm) long
Given his youthful age, they are likely to grow even bigger

A Texas Longhorn bull that more than lives up to its name has smashed the record for the world’s longest horns.

Wednesday, January 25, 2012

Drink Alcohol, Live Longer? Works for Worms

 Scientists have surprisingly discovered that a mere trace of alcohol doubles the lifespan of a tiny worm that has become a workhorse in biochemistry laboratories around the world.
The dramatic finding by researchers at the University of California, Los Angeles, suggests that the availability of ethanol -- the type of alcohol found in alcoholic beverages -- may play an important role in delaying the aging process, at least in the life of C. elegans, a benign worm that is less than .04 of an inch long.
The discovery was described as "shocking" by biochemist Steven Clarke, senior author of a study published in PLoS One, a peer-reviewed journal published by the Public Library of Science.
Clarke, who described the research with the almost giddy excitement of a man who is pursuing a great scientific adventure, admits he doesn't know why alcohol would have such a dramatic increase in the worm's lifespan, but he's certain of one thing -- it didn't take a lot of booze to trip whatever makes this tiny critter live so long.