Friday, July 27, 2012

महानायकलाई मन पराउने अर्की नायिका

महानायक राजेश हमाललाई मन नपराउने को होलान्? नेपाली चलचित्र हेर्ने होस् या नहर्ने जो कोहीले पनि राजेश हमालको नाम लिन पछि पर्दैनन् । राजेश हमाललाई मन पराउनेमध्ये अहिले अर्की नायिका पनि थपिएकी छिन् नव नायिका अनुपा कार्की । काठमाण्डौंको जोरपाटी स्थित नयाँबस्तीकी २० बर्षीया कार्की बिए प्रथम बर्षमा अध्ययरत छिन् । नयाँ नेपाल एक्सप्रेस, ब्लाक नाईट जस्ता चलचित्र अभिनय गरिसकेकी अनुपाको पनपर्ने नायक महानायक राजेश हमाल हुन् भने नायिका निरुता सिंह । कार्की बाईक राइडिङकी पारखी हुन् ।
उनका केही तस्बीरहरुः





No comments: