Wednesday, November 5, 2008
Monday, September 1, 2008
यो कुनै रमाइलो मेला होइन
२०६५ भाद्र १२ गते विहीबार ।
आज हामी दाजुभइ सप्तकोशी कटान क्षेत्रको भ्रमण गर्न गइरहेको थियौं । जाँदा बाटामा विभिन्न किसिमका दृष्यहरुको अवलोकन गर्ने मौका पनि पाइयो । पर्ूव पश्चिम राजमार्गमा अनियन्त्रित चौपाया बाटो अवरुद्ध गरेर बसिरहेका देखिन्थे, जसवाट सवारी साधन चलाउन असजिलो हुन्थ्यो । यस्तै अप्ठ्यारोको बावजुद पनि हामीलाई सप्तकोशी कटान भएको ठाउँमा पुग्नु नै थियो । हामी दिनको २ बजेतिर कटान क्षेत्रको लौकही पुग्यौं र त्यहाँको अवस्थाको अवलोकन गर्दा त्यहाँको अवस्था ज्यादै दयनिय र मार्मिक देखि बाहेक केही पनि थिएन । त्यहाँ हर्ेन गएका मानिसहरुको भिड कुनै रमाइलो मेलाको भन्दा कम थिएन बरु अलिक बढि नै थियो होला । लौकही सडक खण्डमा ५० मिटर जति सडक भत्काई पानी निकास गरेको थियो । त्यहाँबाट पश्चिम ठाउँ ठाउँमा त्यस्तै निकासहरु प्रशस्त रहेछन् । बाटाको दुवै छेउमा विस्थापित मानिसहरु पाल टाँगेर आश्रय लिएको देखिन्थ्यो । त्यहाँ केराको थम्वाहरु जोडी नाउ जस्तो बनाई बाढिभित्र बाट सामानहरु ओसारी रहेको दृष्य पनि देखिन्थ्यो ।

Thursday, July 31, 2008
होटलमा हुने यौन विकृति रोक्ने सहमती
होटलमा हुने यौन विकृति रोक्ने सहमती
दमक/झापाको दमकका होटल तथा रेष्टुराँमा हुने गरेको यौनजन्य क्रियाकलाप रोक्न आज र्सवपक्षिय सहमती भएको छ ।
इलाका प्रहरी कार्यालयमा आज भएको छलफलमा यस्तो सहमती भएको हो ।
छलफलले यौन विकृति रोक्न चार दिनभित्र र्सवपक्षिय समिती गठन गर्ने र समितिले अनुगमन गरि निष्कर्ष निकाल्ने निर्णय समेत गरेको छ ।

त्यस अवसरमा बोल्दै दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा, नागरिक समाज दमकका अध्यक्ष कमल जंगली, दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, होटल व्यवसायी गंगा सिटौला,प्रहरी निरिक्षक गोविन्दराज काफ्ले लगायतले समाजमा रहेका विकृति नियन्त्रण गर्ने जिम्मा समाजका सदस्यको पनि भएको बताउनु भएको थियो ।
दमकका होटल तथा रेष्टुराँमा महिला कामदार राखि खुला रुपमा यौन व्यवसाय संचालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले समेत निगरानी बढाएको छ । यसैबीच अस्ती पक्राउ गरिएका पाथिभरा खाजा घरका संचालक नारायण श्रेष्ठलाई अब उपरान्त खराव काम नगर्न चेतावनी दिइएको छ । उनीसँगै पाँच जना युवतीलाई अस्ती राती प्रहरीले समातेको थियो ।
फेरि अवैध काठ बरामद
दमक/अवैध रुपमा लुकाई राखिएको अवस्थामा प्रहरीले चालिस किवी काठ बरामद गरेको छ ।
झापा दमक ६ का रमेश पौडेललको घरमा लुकाई राखिएको अवस्थाम गएराती ४८ हजार रुपैयाँ मूल्य बरावरको चिरान काठ इलाका प्रहरी कार्यालय दमकको गस्तीले बरामद गरेको हो ।
बरामद भएको काठ अजै जिल्ला वन कार्यालय झापा पठाइएको छ । दमकमा इलाम चुलाचुली क्षेत्रबाट तस्करी गरि ल्याइएको काठ पटक पटक प्रहरीले समाउने गरेपनि तस्करी नियन्त्रण भने हुन सकेको छैन् ।
ज्वरोले सिंगो टोल थलियो
महाभारा/झापा महाभारा ४ को बालुवाडी टोलमा ज्वरोको प्रकोप फैलिएपछि टोलका अधिकांश बासिन्दा थलिएका छन् ।
केही समय पहिले बाढीबाट विस्थापित भएका विस परिवारका अधिकांश सदस्यहरु रोगबाट ग्रसीत भएको स्थ्ानियवासीले बताएका छन् । त्यहाँका प्रत्येक घरका कोही न कोही सदस्य ज्वरो आएर थलिएको पर्ूव गाविस अध्यक्ष विजय अग्रवालले बताउनु भयो ।
पाल टाँगेर कष्टप्रद रुपमा बसेका उनीहरुको स्वास्थ्य उपचारका लागि हालसम्म कसैलेपनि चासो नदेखाएको पीडितको गुनासो छ ।
महाभारा गाविसमा हरेक वार्ष माई र बनियानी नदीले उपद्रो मच्चाउँदै आएको छ । खोलाको भंगालोका कारण वडा नं ५ त टप्पुमा परिणत भएको छ ।

Wednesday, July 30, 2008
शरणार्थी लैजान भुटानलाई दबाव दिन आग्रह
प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई भुटानी शरणार्थी समस्या समाधानमा भुटान सरकारलाई दबाव दिन आग्रह गरिएको छ ।
भुटान मानव अधिकार संगठनले आज कोईरालालाई अपिल पठाई श्रीलंकामा हुने पन्ध्रौ र्सार्क सम्मेलनमा समस्या समाधानकालागि भुटानका प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न आग्रह गरिएको हो ।
अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा लामो समय देखि समस्या अल्झदा स्वदेश र्फकन इच्छुक शरणार्थीको मानव अधिकारको संरक्षण हुन नसकेको उल्लेख छ ।
शरणार्थीको तेस्रो मुलुक पुनर्वास शुरु भईसकेको अवस्थामा स्वदेश फिर्ती पक्षधरको अधिकार रक्षाकालागि स्वदेश फिर्तीको ढोका खोलिनु पर्ने माग संगठनले गरेको छ ।

यौन धन्दा चलाउने संचालक र युवती पक्राउ
दमक/होटलमा महिला कामदार राखेर यौन धन्दा चलाउने दमक १० का दुई जना होटल संचालक सहित नौ जनालाई पहरीले समातेको छ ।
गएराती साढे दश बजे प्रहरीको गस्ती टोलीले स्थानिय पाथिभरा खाजा घरका संचालकद्धय रोशन श्रेष्ठ र नारायण श्रेष्ठ सहित उनीहरुलाई समातेको हो ।
पक्राउ पर्ने अन्यमा होटलका पाच जना महिला कामदार र अन्य दुई युवा छन् ।
प्रहरी निरिक्षक गोविन्दराज काफ्लले होटलहरु आठ बजे साँझ बन्द गर्नुपर्ने सहमति यस अघि प्रशासन र व्यवसायी बीच भएको बताउनु भयो । तर नियमको बर्खिलाप गरेकोले छापा मारिएको उहाँले बताउनु भयो ।
प्रहरी होटलमा छापा मार्न जाँदा झगडा गरिरहेका ग्राहक भने उम्कन सफल भएको प्रहरीको भनाई छ । दमकका होटलहरुमा यौन धन्दा चलाइएको खवर सार्वजनिक भएपछि प्रहरीले निगरानी बढाएको हो ।
अति भएपछि खति हुन्छ भनेको यहि हो ।

Tuesday, July 29, 2008
HAMAR NAYA NEPAL
National Anthem: Hamar Desh Pyara Madhesh
National Cuisine: Sattu
National Drink: Gudwa ka sharbat
National Festival: Chatt ( In Lieu of Dashain)
Second National Festival: Holi ( In lieu of Deepavali) Celebrated for a month with shit, cow dung and mud
National Weapon: Baans Ke Latthi ( Ek haat mein talwar doosra mein dhaal. Duno haat khali nahi to lade kaise?)
National Language: Bhojpuri
National Pastime: Calling Bandhs to teach the saala pahadiyas a lesson.
National Transport: Bayel Gada
National Sport: Kidnapping, Extortion, Wife burning
National Hobby: Corruption ( On the footsteps of our Vice President)
NATIONAL CHARACTER: Indiscipline
Cheers and have a good time JAY MADHESH HAMRA DESH

Subscribe to:
Posts (Atom)