Thursday, November 26, 2009

Excellent article on cancer. Pass it on.



AFTER YEARS OF TELLING PEOPLE CHEMOTHERAPY IS THE ONLY WAY TO
TRY AND
ELIMINATE CANCER,
JOHNS HOPKINS IS FINALLY STARTING TO TELL YOU THERE IS AN ALTERNATIVE WAY.

Cancer Update from Johns
Hopkins:

1. Every person has cancer cells in the body. These cancer cells do not show up in the standard tests until they have multiplied to a few billion. When doctors tell cancer patients that there are no more cancer cells in their bodies after treatment, it just means the tests are unable to detect the cancer cells because they have not reached the detectable size.


2. Cancer cells occur between 6 to more than 10 times in a person's lifetime.


3. When the person's immune system is strong the cancer cells will be destroyed and prevented from multiplying and forming tumours.

नारायणहिटीमा फिल्म सुटिङ


गणतन्त्र घोषणाको ठीक नौ महिनापछि गत फागुन १५ मा नारायणहिटी दरबारलाई सर्वसाधारणका लागि संग्रहालयको रूपमा खुला गरिएको थियो। र, संग्रहालय बनेको नौ महिनापछि नारायणहिटीमा मंगलबार पहिलोपटक फिल्मको सुटिङ भयो।




बुटवलको एक समूह संलग्न फिल्म 'जिन्दगानी दर्पणछायाँ'को एउटा गीत नारायणहिटीमा खिचिएको हो। नारायणहिटीको मूल भवनअगाडि र पछाडिको बगैंचामा दिलिप रायमाझी, नन्दिता केसी, सन्तोष अग्रहरि र रजनी प्रधानले नाचेको दृश्य फिल्ममा कैद गरिएको छ।

अंगप्रदर्शन मेरो ब्रान्ड बनेछ


 
 
'लभ इन नेपालको अभिनयपछि बलिउडका धेरै फिल्मका लागि मलाई बोलाइयो । तर, सबै अंगप्रदर्शनकै भूमिकामा । अंगप्रदर्शन मेरो ब्रान्ड नै बनेछ । त्यसपछि मलाई बलिउडका फिल्म खेल्न मन लागेन ।'

नेपाली फिल्मकी सबैभन्दा 'ग्ल्यामरस' हिरोइन हुन् झरना बज्राचार्य । फिल्ममा उदार भएर अंगप्रदर्शन गरेरै उनी निकै चर्चामा आइन् । हामीसँग संवादका लागि तयार हुँदा भने म्युजिक भिडियो र पर्दामा देखिने उनका मादक आँखामा कुनै मादकता देखिएनन् । गाजलु उनका आँखा शान्त तलाउजस्ता थिए ।

Monday, October 26, 2009

The Amazing Cucumber



This information was in The New York Times several weeks ago as part of their "Spotlight on the Home" series that highlighted some creative and fanciful ways to solve common problems. 


01. Cucumbers contain most of the vitamins you need every day, just one cucumber contains Vitamin B1, Vitamin B2, Vitamin B3, Vitamin B5, Vitamin B6, Folic Acid, Vitamin C, Calcium, Iron, Magnesium, Phosphorus, Potassium and Zinc.

Thursday, October 22, 2009

जेष्ठ नागरिक सम्मानित

१९ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा झापा जिल्लामा रहेका सब भन्दा जेष्ठ दुई नागरिकलाई आज सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान प्रतिष्ठानले आज आफ्नो नवनिर्मित भवन उदघाटन गर्न आयोजना गरिएको विषेश कार्यक्रममा जिल्लाका जेष्ठ नागरिकहरूको सम्मान गरेको हो ।

Sunday, October 11, 2009

Tit 4 tat


One day an employee sends a letter to his boss asking for an increase in his salary !!!

  Dear Bo
$$,

  In thi
$ life,  we all need $ome  thing  mo$t de$perately. I think you $hould be under $tanding of the need$ of u $
worker
$ who have given $o much $upport including $weat and $ ervice to your company.